खेल


दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिकालाई १-० को अग्रता

दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिकालाई १-० को अग्रता

नेपालखबर
असार ११, २०८३ बिहिबार ८:२४, काठमाडौँ

फिफा विश्वकप- २०२६ अन्तर्गत अहिले जारी समूह ‘ए’को खेलमा दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिकाले १-० गोलको अग्रता कायम गरेको छ। 

पहिलो हाफमा दुवै टोलीले गोलको खाता खोलेका थिएनन्। तर दोस्रो हाफको ८३ मिनेटको खेल जारी रहँदा दक्षिण अफ्रिकाले अग्रता बनाएको हो। 

यो समूहबाट दक्षिण कोरिया ३ अंकसहित दोस्रो स्थानमा छ। दक्षिण अफ्रिका भने १ अंकमा छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad