विश्वकप फुटबलअन्तर्गत समूह जीको जारी खेलमा न्युजिल्यान्डविरुद्ध बेल्जियमले अग्रता दोब्बर बनाएको छ।
खेलको ५०औँ मिनेटमा लियान्द्रो ट्रोसार्डले नै अर्को गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्।
यसअघि २८औँ मिनेटमा पनि उनैले गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।
प्रतिक्रिया