फिफा विश्वकप-२०२६ को हाल जारी समूह ‘जे’को खेलमा जोर्डनले पनि अर्जेन्टिनाविरुद्ध गोल फर्काएको छ।
पहिलो हाफमा गोलविहीन बनेको अवस्थालाई उल्ट्याउँदै जोर्डनले १ गोल फर्काएको हो।
हाल अर्जेन्टिनाले २ र जोर्डन १ गोलसहित खेल जारी छ।
420
Shares

प्रतिक्रिया