फिफा विश्वकपअन्तर्गत अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट हुने भएको छ। खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा पनि दुवैले १–१ गोल फर्काका थिए। यससँगै खेल पेनाल्टी सुटआउटमा गएको हो। प्रकाशित: December 18, 2022 | 23:31:38 पुस ३, २०७९, आइतबार
प्रतिक्रिया