कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।
उनीहरूको साथबाट नगद १८ हजार ४२२ रुपैयाँ र ३ गड्डी तास बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेदकोट नगरपालिका–१० सिसैयाबाट तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको हो।
प्रतिक्रिया