ad ad

बागमती


काठमाडौं महानगरपालिकाको निर्माणाधीन भवनबाट लडेर कामदारको मृत्यु

काठमाडौं महानगरपालिकाको निर्माणाधीन भवनबाट लडेर कामदारको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज १२, २०७९ बुधबार १३:४५, काठमाडौँ

काठमाडौं महानगरपालिाकको निर्माणाधीन भवनबाट लडेर एक कामदारको मृत्यु भएको छ।

प्रहरीका अनुुसार काठमाडौं महानगरपालिका–२२, धर्मपथस्थित काठमाडौं महानगरपालिकाको निर्माणाधीन भवनमा काम गर्ने क्रममा लड्दा रौतहट देवही गोबाही नगरपालिका–६ घर भएका २७ वर्षीय रामाकान्त महतोको  मृत्यु भएको हो।

भवनको चौथो तलाबाट लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .