बागमती


काठमाडौं महानगरपालिकाको मासिक समीक्षा बैठक सुरु

काठमाडौं महानगरपालिकाको मासिक समीक्षा बैठक सुरु

नेपालखबर
मंसिर १६ , काठमाडौँ

काठमाडौं महानगरपालिकाको मासिक समीक्षा बैठक सुरु भएको छ । महानगरका प्रमुख, उपप्रमुख उपस्थित रहनुभएको र्बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले वार्षिक कार्ययोजनाअनुरुप कार्तिक महिनासम्ममा प्राप्त भएका उपलब्धीहरुका विषयमा प्रस्तुतिकरण गरिरहेका छन्।

महानगरले चालु आर्थिक बर्षका लागि करिब २२ अर्व रुपैयाँ बराबरका १ हजार ४८० वटा योजना स्वीकृत गरेको छ।

स्वीकृत योजनालाई विभागहरुले आफूसँग सम्बन्धित कार्यक्रमहरुको कार्ययोजना बनाएर कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतसँग कार्य सम्पादन सम्झौता भएको छ।

समीक्षामा कार्ययोजनाअनुरुप हुनु पर्ने कार्यक्रम कार्यान्वयन हुन नसकेको भए विभागीय प्रमुखहरुले जवाफ दिनुपर्नेछ।

बैठकमा थालनी हुन नसकेका योजनाको कारण, अव गर्नुपर्ने कामलगायत विषयमा छलफल हुनेछ।

मंसिर १६, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.