देशका अन्य पहाडी भेगसँगै काठमाडौँ उपत्यकाको मौसम पनि बदली भएको छ।
यतिबेला (आइतबार दिउँसो) काठमाडौँ उपत्यकाको मौसम धुम्म भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले आज काठमाडौँमा पानी पर्ने सम्भावना त रहेको तर सम्भावना निकै कम रहेको बताए।
‘छिटपुट वर्षा हुनसक्छ, हामीले आज काठमाडौँमा पानी पर्ने सम्भावना १० प्रतिशत मात्र दिएका छौँ’,उनले भने।
441
Shares

प्रतिक्रिया