अबु शगारा युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाहस्थित इमिरेट्समा रहेको एक आवासीय क्षेत्र हो। यो इमिरेट्सको घना बस्ती भएका क्षेत्रहरूमध्ये पर्दछ।
बु शगारासमेत भनेर चिनिने यो स्थानबाट दुबई विमानस्थल १६ किलोमिटरको दूरीमा रहेको छ। जहाँ जानको लागि ट्याक्सीबाट लगभग १५ मिनेट लाग्छ।
अबु शगारा बास्केटबल कोर्ट, पार्क, भारतीय रेस्टुरेन्टहरू, शाकाहारी क्याफे, बर्गर बार आदिले पनि परिचित छ।
शुक्रबार साँझ देखिएको अबु शगाराको दृश्य, जहाँको सडकमा सवारी साधन लामबद्ध रूपमा गुडिरहेका देखिन्छन्-




6
Shares

प्रतिक्रिया