ad ad

कारोबार


डिशहोमको रिचार्जमा आकर्षक छुट

डिशहोमको रिचार्जमा आकर्षक छुट

नेपालखबर
असोज २०, २०७८ बुधबार १७:४०, काठमाडौँ

डिशहोमले चाडपर्वको अवसरमा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज गर्दा आकर्षक बोनस दिने भएको छ। 

यो योजना अन्तर्गत डिशहोमको रिचार्जमा दुई हजार दुई सय रुपैयाँसम्म अतिरित्त बोनस रकम प्राप्त गर्न सकिनेछ।  

यो योजनासँगै ग्राहकले अब मासिक रु ८९९ मानै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सकिने कम्पनीले जनाएको छ। 

यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन्।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाइलो टीभी, सरोकार टीभी, रियालिटी टीभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .