कारोबार


सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

नेपालखबर
कात्तिक २४, २०७८ बुधबार १०:५०, काठमाडौँ

बुधबार नेपाली बजारमा सुनको भाउमा समान्य वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेको हो । 

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ७०० रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९२ हजार २०० पुगेको छ । 

चाँदीको भाउ भने बुधबार स्थिर देखिएको छ। बुधबार चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .