कारोबार


देउवा–मोदीले उद्घाटन गर्ने भएपछि जनकपुर–जयनगर रेल्वे स्टेसन झकिझकाउ (फोटो/भिडिओ)

देउवा–मोदीले उद्घाटन गर्ने भएपछि जनकपुर–जयनगर रेल्वे स्टेसन झकिझकाउ (फोटो/भिडिओ)

जयनगर रेल्वे स्टेसनमा सिंगारिएको जनकपुर आउने रेल। तस्बिर/भिडिओ : शैलेन्द्र महतो/नेपालखबर


शैलेन्द्र महतो
चैत १९, २०७८ शनिबार १०:४०, जयनगर

बहुप्रतिक्षित जनकपुर–जयनगर रेल सेवा आज (शनिबार) प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्दै छन्। 

याे पनि : ​बहुप्रतिक्षित जनकपुर–जयनगर रेल उद्घाटन आज

शुक्रबारदेखि भारत भ्रमणमा रहेका देउवाले नयाँदिल्लीस्थित हैदराबाद भवन पुगेर मोदीसहित भर्चुअल रूपमा रेल सेवा शनिबार दिउँसो १२ बजेर २० मिनेटमा उदघाटन गर्ने कार्यक्रम छ।

त्यसका लागि जनकपुर र जयनगर दुवै रेल स्टेसन दुलहीझैं सिंगारिएको छ। 

जनकपुरतर्फ :

जयनगरतर्फ : ​

भिडिओ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .