सेयरबजार परिसूचक नेप्से इन्डेक्स घटेको छ।
साताको पहिलो दिन आइतबार ३३ दशमलव ३६ अंकले बजार गिरावट आएको हो।
आज सबै समूहको सेयर घटेको छ। म्यूचअल फण्डको मात्रै झिनो अंकले बढेको हो। म्यूचअल फण्डको ० दशमलव ०८ अंकले मात्रै बढेको हो।
आइतबार २ अर्ब ५ करोड रुपैयाँको कारोबार हुँदा ६१ लाख कित्ता सेयर किनबेच भएको हो।
आइतबार सबैभन्दा धेरै गुमाउनेमा रुरु जलविद्युत आयोजना, अपर हिवाखोला हाइड्रो रहेका छन्।
यी कम्पनीको सेयर क्रमशः १० प्रतिशत र ७ दशमलव ०३ प्रतिशतले गिरावट आएको हो।
24
Shares
प्रतिक्रिया