ad ad

कारोबार


खल्तीले ल्यायो खल्तीफुल अफर, कुन सामान खरिदमा कति पैसा फिर्ता?

खल्तीले ल्यायो खल्तीफुल अफर, कुन सामान खरिदमा कति पैसा फिर्ता?

नेपालखबर
असोज ९, २०७९ आइतबार १४:२४, काठमाडौँ

दशैँ, तिहार र छठको अवसरमा भुक्तानी सेवाप्रदायक खल्तीले ‘खल्तीफुल’ अफर सार्वजनिक गरेको छ। 

कम्पनीले युनियन पेको क्युआर तोकिएको आउटलेटमा खल्तीमार्फत स्क्यान गर्दा ५ सय रुपैयाँ अर्थात् १० प्रतिशत क्यासब्याक प्राप्त गर्ने अफर ल्याएको हो। 

यसअनुसार गोल्ड स्टार ब्रान्ड खरिदमा २५० रुपैयाँसम्म, बिग डिजिटल ब्रान्डमा ५ सयसम्म, स्केचर्स ब्रान्डमा २५० सम्म, बलेनो ब्रान्डमा २ सयसम्म र साथीमार्टका उत्पादनमा २ सय रुपैयाँसम्म पैसा फिर्ता मिल्ने खल्तीले जनाएको छ। 

यो योजना भदौ ३० देखि कात्तिक १४ सम्म लागू हुने कम्पनीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .