ad ad

कारोबार


टाटा मोटर्सको दसैँ अफर

टाटा मोटर्सको दसैँ अफर

नेपालखबर
असोज ११, २०७९ मंगलबार २०:४४, काठमाडौँ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले प्यासेन्जर भेहिकल सेग्मेन्टका लागि वडादसैँ २०७९ को अवसरमा वडा पर्वको वडा अफर दसैँ योजना ल्याएको छ। 

वडा पर्वको वडा अफर दसैँ योजना अन्तर्गत टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ। जुनसुकै ब्राण्डका गाडिसँग टाटाका गाडि एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सकिनेछ भने यस सँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ।

यसका साथै निशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाईनान्सको सुविधा लगायतका विशेष आर्कषणहरु रहेका छन्। स्टक सिमित मात्रामा भएकाले यस वडा पर्वको वडा अफर अन्तर्गत गाडी खरिद गर्नुहुने ग्राहकहरुलाई दसैँ अगावै डेलिभरी दिइनेछ। 

ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .