ad ad

कारोबार


नेपाल लाइफको कल सेन्टर दशैंको विदाको समयमा पनि सञ्चालनमा रहने

नेपाल लाइफको कल सेन्टर दशैंको विदाको समयमा पनि सञ्चालनमा रहने

नेपालखबर
असोज १४, २०७९ शुक्रबार १८:४२, काठमाडौँ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर सुविधा जारी राख्ने भएको छ। 

कम्पनीले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्नेछ। 

ग्राहकहरुले यस इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, ह्वाट्सएप, भाइबरमार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन्। यसबाट ग्राहकहरु लाभान्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ। 

देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .