कारोबार


साल्ट ट्रेडिङले सेयरधनीलाई १५ प्रतिशत लाभांश बाँड्ने

साल्ट ट्रेडिङले सेयरधनीलाई १५ प्रतिशत लाभांश बाँड्ने

नेपालखबर
पुस २८, २०७९ बिहिबार १२:४, काठमाडौँ

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। 

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको हो। 

आर्थिक वर्ष २०७८÷०७९ को सञ्चित मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरिएको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad