ad ad

कारोबार


१ अस्ट्रेलियन डलरको ९२ रुपैयाँ : यस्तो छ आजको विदेशी विनिमय दर

१ अस्ट्रेलियन डलरको ९२ रुपैयाँ : यस्तो छ आजको विदेशी विनिमय दर

नेपालखबर
माघ १७, २०७९ मंगलबार ११:४१, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको दरभाउ तोकेको छ। 

यसअनुसार १ अस्ट्रेलियन डलर खरिदकर्ताले ९२.२९ रुपैयाँ तिर्नुपर्नेछ भने बिक्रेताले ९२.७२ रुपैयाँ पाउनेछ। 

त्यस्तै अमेरिकी डलर १ को खरिददर १३०.१० र बिक्री दर १३०.७० रुपैयाँ तोकिएको छ। 

अन्य मुद्राको कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .