कारोबार


विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजको भाउ (विवरण)

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजको भाउ (विवरण)

नेपालखबर
माघ २९, २०७९ आइतबार ११:४९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न विदेशी मुद्राको भाउ तोकेको छ। 

यसअनुसार आज सटही गर्नेले अमेरिकी १ डलर खरिद गर्दा १३१.७० रुपैयाँ तिर्नुपर्नेछ भने बेच्नेले १३२.३० रुपैयाँ पाउनेछन्। 

त्यस्तै, १ युरोको खरिद दर १४०.९५ र बिक्री दर १४१.५९ रुपैयाँ, अस्ट्रेलियन डलर १ को खरिद दर ९१.२३ र बिक्री दर ९१.६४ रुपैयाँ रहेको छ। 

कुनको कति?  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .