कारोबार


अमेरिकी डलर १३२ र कतारी रियाल ३६ रुपैयाँमा कारोबार, कुनको मूल्य कति?

अमेरिकी डलर १३२ र कतारी रियाल ३६ रुपैयाँमा कारोबार, कुनको मूल्य कति?

नेपालखबर
फागुन ३, २०७९ बुधबार ११:४४, काठमाडौँ

आज अमेरिकी डलर सटही गर्नेले १ डलरको १३२.७२ रुपैयाँ पाउने भएका छन्। 

नेपाल राष्ट्र बैंकका अनुसार खरिदकर्ताले भने १ डलरको लागि १३२.१२ रुपैयाँ तिर्नुपर्नेछ। 

त्यस्तै कतारी रियाल १ को खरिद दर ३६.१६ र बिक्री दर ३६.३२ रुपैयाँ तोकिएको छ। 

यता यूएई दिर्हाम १ को खरिद दर ३५.९७ र बिक्री दर ३६.१३ रुपैयाँ तोकिएको छ। 

कुनको मूल्य कति?  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .