कारोबार


भिभोका भी२५ई र वाई१५सी स्मार्टफोनको मूल्य घट्यो

भिभोका भी२५ई र वाई१५सी स्मार्टफोनको मूल्य घट्यो

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १३:२८, काठमाडौँ

स्मार्टफोन कम्पनी भिभोले आफ्नो भी र वाई सिरिजको नवीनतम स्मार्टफोन – भी२५ई र वाई१५सी मोडलहरूको मूल्य घटाएको छ। 

भी२५ई (८+१२८ जीवी) को पुरानो मूल्य ४२ हजार ९९९ रुपैयाँ थियो र अब ३ हजार घटेर ३९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको हो। 

त्यस्तै १७ हजार ९९९ रुपैयाँ मूल्य रहेको भिभो वाई१५सीको मूल्य पनि ३ हजार रुपैयाँले घटेको छ। वाई१५स्ी मार्च १ तारिखदेखि मार्च ३१ तारिखसम्म १४ हजार ९९९ रुपैयाँ मूल्यमा उपलब्ध हुनेछ। 

यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई–कमर्स साइटहरूमा उपलब्ध हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .