ad ad

कारोबार


नेष्डो समृद्ध लघुवित्तले सेयरधनीलाई ७३.६८ प्रतिशत लाभांश दिने

नेष्डो समृद्ध लघुवित्तले सेयरधनीलाई ७३.६८ प्रतिशत लाभांश दिने

नेपालखबर
चैत १२, २०७९ आइतबार १२:५५, काठमाडौँ

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको नाफाबाट ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ।

लघुवित्तले सेयरधनीहरूलाई ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ। 

बिहीबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .