सरकारले वीर अस्पतालको बर्न युनिटलाई बर्न सेन्टरको रुपमा विकास गर्ने भएको छ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले वीरको बर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न बर्न सेन्टरको रुपमा बिस्तार गरिने बताए।
उनले भने, ‘काठमाडौंमा रहेको वीर अस्पतालको बर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न बर्न सेन्टरको रुपमा विकास गर्न आवश्यक बजेट छुट्याएको छु।’
33
Shares
प्रतिक्रिया