कारोबार


भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँ ‘डाइभर्ट’

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँ ‘डाइभर्ट’

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०८० बुधबार १८:४६, काठमाडौँ

काठमाडौंबाटल झापाको भद्रपुर विमानस्थलका लागि उडान भरेको जहाजमा प्राविधिक समस्या देखिएको छ। समस्या देखिएपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ अवतरण गराइएको छ।

उडान नम्बर ९५९ जहाजा एनएनक्यू मा प्राविधिक समस्या देखिएको हो। 

यात्रुलाई अर्को जहाजमार्फत गन्तव्यतर्फ पठाइएको बुद्ध एयरले जनाएको छ। उक्त जहाजलाई अहिले प्राविधिक टिमले चेकजाँच गरिरहेको बुद्ध एयरले जानकारी गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .