कारोबार


नाडा र एसियाली विकास बैंकका पदाधिकारीबीच छलफल

नाडा र एसियाली विकास बैंकका पदाधिकारीबीच छलफल

नेपालखबर
माघ १४, २०८० आइतबार १८:३५, काठमाडौँ

नाडाका पदाधिकारी र एशियाली विकास बैंकका पदाधिकारीबीच छलफल भएको छ।

नाडाको सचिवालयमा अटो बजारको सम्भाव्यताको विषयमा छलफल भएको हो। 

नाडाका अध्यक्ष करण चौधरीसहित बसेको सो छलफलमा नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरुका विषयमा छलफल भएको नाडाले जनाएको छ। 

छलफलमा  विषयमा पाठयक्रम बनाई कसरी अगाडी बढने भन्ने विषयमा अर्को पटक छलफल गर्ने समझदारी भएको छ। 

 बैठकमा एडीबीको तर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा, रुपक शर्मा, कृष्ण पाठकको उपस्थिति भएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .