ad ad

कारोबार


इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ८ प्रतिशत बढ्यो

इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ८ प्रतिशत बढ्यो

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार ७:३७, काठमाडौँ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा बढेको छ। 

चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा ८ प्रतिशत बढेर ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ पुगेको इन्भेष्टमेन्ट मेगा बैंकले जनाएको छ। 

गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .