कारोबार


हवाई भाडा बढ्यो

हवाई भाडा बढ्यो

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १७:४४, काठमाडौँ

हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा वृद्धि भएको छ।

नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको हो।

नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनमा २ रुपैयाँ मूल्य बढाएको थियो।

प्राधिकरणले बुधबारबाट लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad