नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तीन सञ्चालकले पदबहाली गरेका छन्।
कम्पनीका अनुसार सदस्यमा निर्वाचित भएका विमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जनले पदबहाली गरेका हुन्।
यही चैत २ गते वीरजन्जमा सम्पन्न २५औँ वार्षिक साधारणसभाबाट उनीहरु सदस्यमा चयन भएका थिए।
उनीहरुले सोही दिन सञ्चालक समिति बैठकमा शपथ लिई पदबहाली गरेको कम्पनीले जनाएको छ।
39
Shares

प्रतिक्रिया