नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन्। साउदलाई जेठ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चार वर्षका लागि कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो। साउद नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का पूर्वसीईओ हुन् । प्रकाशित: जेठ १३, २०८२ मंगलबार ११:४९ 87 Shares
प्रतिक्रिया