कारोबार


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट १३ अर्ब

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट १३ अर्ब

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १५:५६, काठमाडौँ

सरकारले देशको संस्कृति र विकासमा १३ अर्व बजेट विनियोजन गरेको छ। 

अर्थमन्त्री विष्णु पौडेलले आन्तरिक विमानस्थलको पूर्वाधार विकास, संस्कृति क्षेत्रको विकासका लागि सो रकम विनियोजन गरेको बताएका हुन्।

उनले आर्थिक वर्ष वर्ष ०८२÷०८३ को बजेटमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका लागि उक्त बजेट छुट्याएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad