कारोबार


रवीन्द्र मानन्धरलाई दिइयो नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी

रवीन्द्र मानन्धरलाई दिइयो नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १३:५५, काठमाडौँ

नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको छ। 

केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad