राधी विद्युत् कम्पनी लिमिटेडले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडमा रहेको आफ्नो सेयर बिक्री गर्ने भएको छ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आफ्नो नाममा रहेको उक्त कम्पनीको १२ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्री गर्नलागेको हो।
सार्वजनिक सूचनाअनुसार चलेको मूल्यमा उक्त सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको छ। सूचना जारी गरी यसको जानकारी सर्वसाधारणलाई कम्पनीले दिएको छ।
12
Shares

प्रतिक्रिया