कारोबार


काठमाडौँ महानगरको बजेट पारित

काठमाडौँ महानगरको बजेट पारित

नेपालखबर
असार ३२, २०८२ बुधबार १८:१६, काठमाडौँ

काठमाडौँ महानगरको बजेट पारित भएको छ।  असार २९ गते पेस भएको आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेट महानगरको १७ औँ नगरसभाको दोस्रो बैठकले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ‍को बजेट पास गरेको हो।  

२९ असारमा बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट पेस गरेकी थिइन्। २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad