काठमाडौं उपत्यकामा हुलास आल्युमुनियमले सेवा थालेको छ।
कम्पनीले यही असोज ६ गतेदेखि नयाँ बिक्री शाखा सतुंगल–१०, काठमाडौंमा सञ्चालनमा ल्याएको हो।
योसँगै अब काठमाडौं उपत्यकाका ग्राहक तथा व्यवसायीहरूले झ्याल, जस्ता, ढोका, फ्रेमलगायतका गुणस्तरीय हुलास आल्युमुनियम तथा स्टिल सामग्रीहरू सुपथ मूल्यमा सिधै शाखाबाट खरिद गर्न सक्नेछन्।
27
Shares

प्रतिक्रिया