कारोबार


विद्युत् अवरुद्ध भए ११५० मा फोन गर्नुस् : प्राधिकरण

विद्युत् अवरुद्ध भए ११५० मा फोन गर्नुस् : प्राधिकरण

फाइल तस्बिर


नेपालखबर
असोज १८, २०८२ शनिबार १७:२०, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले विद्युत् सेवा अवरुद्ध भए ११५० मा वा स्थानीय नो लाइट नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। 

देशका विभिन्न जिल्लामा अत्यधिक वर्षातपछि बाढी र पहिरोले व्यापक क्षति पु¥याइरहेको छ। सम्भावित प्रतिकूल अवस्थालाई मध्यनजर गरी विद्युतीय संरचनाहरुमा क्षति पु्ग्न नदिन र विद्युत् सेवा अवरुद्ध हुन गएमा यथाशीघ्र मर्मत गरिने प्राधिकरणले जनाएको छ। 

सोही कारण प्राधिकरणले हटलाइन नम्बर उपलब्ध गराएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad