कारोबार


एकतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिङ सडक

एकतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिङ सडक

फाइल तस्बिर


नेपालखबर
असोज १८, २०८२ शनिबार १७:२७, काठमाडौँ

तुइनखोलानजिकैको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ। 

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाएसँगै एकतर्फी रुपमा सडक सञ्चालनमा आएको हो। 

यद्यपि ढुंगा खस्ने जोखिम कायमै रहेको कार्यालयले उल्लेख गरेको छ। 

वर्षात् जारी रहेकाले पहिरोको उच्च जोखिम रहेको हुँदा अत्यावश्यकबाहेक यात्रा नगर्न कार्यालयको सुझाव छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad