एनआईसी एसिया बैंकका अध्यक्षबाट तुलसीराम अग्रवालले राजीनामा दिएका छन्।
उनले व्यक्तिगत कारण खुलाउँदै पुस ६ गते राजीनामा बुझाएका थिए। सोही दिन बसेको सञ्चालक समितिको ७४२औँ बैठकले उनको राजीनामा स्वीकृत गरेको छ।
अग्रवाल २०७८ चैतमा २४औँ साधारणसभाबाट अध्यक्षमा नियुक्त भएका थिए।
प्रतिक्रिया