कारोबार


काठमाडौँका सहकारी अनुगमन गर्दै महानगर, यी १४ विवरण खोजी गरिने

काठमाडौँका सहकारी अनुगमन गर्दै महानगर, यी १४ विवरण खोजी गरिने

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०८२ सोमबार ९:३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका सम्पूर्ण सहकारी संस्थाहरूको अनुगमन तथा स्थलगत निरीक्षण गर्ने भएको छ। 

काठमाडौँ महानगरको सहकारी विभागले आज सूचना जारी गर्दै सहकारी संस्थाहरूको अनुगमन/निरीक्षण गर्न लागिएको जनाएको हो। 

निरीक्षणका लागि आउने टोलीलाई कागजात, अभिलेखसहितका १४ प्रकारका विवरण उपलब्ध गराउन महानगरले आग्रह गरेको छ। 

हेर्नुहोस् सूचना 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad