कारोबार


मुक्तिनाथ कृषि कम्पनीको प्रबन्ध सञ्चालकमा भरतराज ढकाल

मुक्तिनाथ कृषि कम्पनीको प्रबन्ध सञ्चालकमा भरतराज ढकाल

नेपालखबर
चैत १२, २०८२ बिहिबार १२:२६, काठमाडौँ

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा भरतराज ढकाल नियुक्त भएका छन्। 

यही चैत ११ को सञ्चालक समितिको बैठकले ढकाललाई प्रबन्ध सञ्चालक नियुक्त गरेको हो। 

उनले वैशाख १ देखि कार्यभार सम्हाल्नेछन्। उनले विगतमा पनि कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालिसकेका छन्। उनीसँग बैंक तथा वित्तहरु, सामाजिक तथा व्यावसायिक संस्था तथा कृषि क्षेत्रमा काम गरेको अनुभव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad