कारोबार


सानिमा बैंक लिमिटेडले पायो ‘केयर–एनपी ए माइनस’ रेटिङ

सानिमा बैंक लिमिटेडले पायो ‘केयर–एनपी ए माइनस’ रेटिङ

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १२:८, काठमाडौँ

सानिमा बैंक लिमिटेडले केयर एज रेटिङ नेपालबाट ‘केयर–एनपी ए माइनस (आईएस)’  रेटिङ्ग पाएको छ।

सानिमा बैंक लिमिटेडले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै आउँदा यो मूल्याङ्कनबाट सम्मानित भएको जनाएको छ।  

सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२८ वटा ए.टि.एम. संचालनमा रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad