सेयरबजार ६.९४ अंकले बढेर बन्द भएको छ।
बिहीबार नेप्से उक्त अंकले बढेर २७१८.१६ विन्दुमा चढे पनि कारोबार रकम निराशाजनक छ।
यस दिन २ अर्ब ९३ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको हो।
आज १५५ वटा सेयर अधिकतम १२.१९ प्रतिशतसम्म बढ्दा १०२ वटा सेयर १३.२४ अंकले घटेका छन्। १२ वटामा भने घटबढ भएको छैन।
यस दिन १७ करोड ६८ लाखसम्मको उच्च कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको यो परिमाणमा कारोबार भएको हो। बिहीबार फाइनान्स, लगानी, उत्पाद तथा प्रशोधन, सामूहिक लगानी र निर्जीवन बीमा घट्दा बाँकी समूह बढेका छन्।
48
Shares

प्रतिक्रिया