कारोबार


अर्थमन्त्रीले बुझे आर्थिक वर्ष २०८३/८४ को  पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन

अर्थमन्त्रीले बुझे आर्थिक वर्ष २०८३/८४ को  पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १३:५१, काठमाडौँ

आर्थिक वर्ष २०८३/८४ को  पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीले बुझेका छन्।

सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्व पौडेलले सो प्रतिवेदन पेस गरेका हुन्।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा  ६९ (४) मा नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष एक प्रतिवेदन पेस गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad