राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।
यसअनुसार सरकारले आगामी आवमा सम्पत्ति शुद्धीकरण निवारणबारेका अन्तर्राष्ट्रिय मापदण्ड पूर्ण पालना गरिने जनाएको छ।
यससम्बन्धी सबैखाले अपराध नियन्त्रण गर्ने सरकारको प्रतिबद्धता छ। जोखिममा आधारित नियमन, सुपरिवेक्षण र अभियोजन प्रणाली लागू गरिने भएको छ।
66
Shares

प्रतिक्रिया