कारोबार


३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १६:४८, काठमाडौँ

सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रममा उक्त लक्ष्य प्रस्तुत गरिएको हो। 

लक्ष्य हासिल गर्न वातावरण वन कानुन संशोधन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। आयोजनाको प्रभावितलाई शेयर दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad