कम्तीमा तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्री लगायतका रणनीतिक महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गरिने भएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्। प्रकाशित: जेठ १५, २०८३ शुक्रबार १६:४६ 27 Shares
प्रतिक्रिया