आगामी आर्थिक वर्ष २०८३/८४ मा सरकारले विशेष आर्थिक प्रशासन क्षेत्र सञ्चालनमा ल्याउने भएको छ।
विशेष आर्थिक क्षेत्रलाई सञ्चालन गर्नका लागि सबै विषयको निर्णय एकै ठाउँमा गर्न सक्ने गरी विशेष आर्थिक प्रशासन क्षेत्र सञ्चालनमा ल्याउने घोषणा अर्थमन्त्री स्वर्णिम वाग्लेले गरेका छन्।
पाँचखालको विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई विशेषता दिने कार्यक्रम बजेटमा आएको छ।
6
Shares

प्रतिक्रिया