सरकारले दलित विद्यार्थी भत्ता दोब्बर बनाएको छ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन्।
उनले दलित विद्यार्थी भत्ता दोब्बरले बढाएर मासिक एक हजार रुपैयाँ कायम गर्ने जानकारी दिए।
प्रतिक्रिया