समाजिक सुरक्षा भत्ता ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ भन्ने राष्ट्रिय अभियान सञ्चालन गरिने भएको छ।
अर्थमन्त्री स्वणिर्म वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अभियानको घोषणा गरेका हुन्। यसले सामाजिक सुरक्षा भक्ता आवश्यक व्यक्तिसम्म पुर्याउन सहज हुने विश्वास गरिएको छ।
प्रतिक्रिया