कारोबार


नेपाललाई खैरो सूचीबाट बाहिर निकाल्ने अर्थमन्त्रीको घोषणा

नेपाललाई खैरो सूचीबाट बाहिर निकाल्ने अर्थमन्त्रीको घोषणा

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १६:४८, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई एफएटीएफको खैरो सूचीबाट बाहिर निकाल्ने बताएका छन्।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संसदमा प्रस्तुत गर्दै वाग्लेले नेपाललाई ग्रे-लिस्टबाट यथासक्य छिटो बाहिर निकाल्ने प्रयास गर्ने बताएका हुन्। 

‘नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट यथासक्य छिटो बाहिर निकाल्नेछौँ,’ अर्थमन्त्री वाग्लेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad