सरकारले ऊर्जा प्रवर्द्धकले शतप्रतिशत रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै ४० प्रतिशतसम्म सेयर सर्वसाधारणलाई बिक्री गर्न दिने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन्।
प्रतिक्रिया